नेपालगन्ज , नेकपा(माओवादी केन्द्र)वडा नं।०४ को आयोजनामा करिब ७००को उपस्थितिमा ईद मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

साथै नेकपा९एमाले०का नेता एवं जडिबुटि महासंघका पुर्व महासचिव तथा नेपालगन्ज मुसलिम समाज बाँकेका बरिस्ठ सदस्य मो।रहिस हल्वाई र मो।जुनैद हल्वाईको नेतृत्वमा २५० जना नेकपा(माओवादी केन्द्र) बाँकेमा प्रवेश गरेको छ। ठुलो सफलताको हाथ परेको थियोे ।









