काठमाडौं । तामाङ चलचित्र तथा म्युजिक भिडियोको बजार सानो भएपनि आफ्नो भाषा र मौलिकतालाई जोगाउन चलचित्र र म्युजिक भिडियोहरु बनाउनुपर्छ भन्ने उदेश्यका साथ बनेका चलचित्र तथा म्युजिक भिडियोहरु धमाधम सार्वजानिक भईरहेका छन् ।
आज डम्फु मिडियाको अफिसियल युट्युब मार्फत “एला गोईलो” नामक गीतको म्युजिक भिडियो सार्वजानिक भएको हो ।
म्युजिक भिडियोमा गायक च्वाइस दोङ, गायिका जितु लोप्चनको आवाज ,तामाङ चलचित्र जगतमा महानायक भनेर परिचित अमिर दोङ,मोडल सन्जिव गोले अनि मोडल रस्मिला तामाङ लगाएतको अभिनय रहेको छ ।
भिडियो हेर्न तलको लिंक