सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कैलालीमा एक महिलाको शव फेला

काठमाडौं । कैलालीमा एक जना महिलाको शव फेला परेको छ।

सोमबार गोदावरी नगरपालिका–८ खुटिया खोलाबीच एक जना महिलाको शव फेला परेको प्रहरीले जनाएको हो।

महिलाको शव गलेको अवस्थामा फेला परेको छ।

शवको पहिचान खुलिसकेको छैन । पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी टोली परिचालन गरेको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराका अनुसार शव पोष्टमर्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »