सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगाम पक्राउ

काठमाडौं। आफ्नै श्रीमती ४५ वर्षीया नरू साउँदको हत्या गरेको अभियोगमा पूर्वीचौकी गाउँपालिका-५ उपरकाँडा बस्ने ५० वर्षीय पदी साउँदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पदीले आफ्नै घर आँगनमा हँसिया प्रहार गर्दा नरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सानागाउँ र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »