सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वकप छनोटमा अर्जेन्टिनाको जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ।

बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोलले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा मार्टिनेजले गरेको गोल निर्णायक साबित भयो।

उनले खेलको ५५ मिनेटमा गोल गरेका थिए।

अघिल्लो खेलमा पाराग्वेसँग पराजित भएको अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ।

अर्जेन्टिनाको १२ खेलबाट २५ अङ्क छ।

पेरु भने अङ्क तालिकाको पुछारमा छ।

दशौँ स्थानको पेरुले सात अंक मात्र जोड्न सकेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »