सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बेलायती राजकुमार पनि नेपाल आइपुगे

काठमाडौं । बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी श्रीमती सोफियासहित ६ दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

आज बिहान उनकी श्रीमती राजकुमारी सोफिया काठमाडौं आइसकेकी छिन् । दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ ।

भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »