सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, गाउँपालिका नगर प्रहरी ऐन २०८१ पारित


नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुरुप आ व २०८१÷०८२ को योजना ÷कार्यक्रम तथा वजेट सँशोधन एवम रकमान्तर र जानकी गाउँपालिका नगर प्रहरी ऐन, २०८१ पारित गरेको गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवलले जानकारी दिए ।


गाउँपालिकाको १७औं गाउँसभामा पालिकाका अध्यक्ष छब्बन खाँ ,उपाध्यक्ष रामप्यारी यादव ,प्रमुख प्रशासकिय अधिकृत नर वहादुर वि क ,१ देखि ६ नम्वर वडाका अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु ,पालिकाका विभन्न शाखाका प्रमुखहरु लगायत कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »