सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्यूठानमा दम्पती हत्या प्रकरण : रक्ताम्य घन बारीमा भेटियो

काठमाडौं । प्यूठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ ।

घरको बारीमा रगत लत्पतिएको घन भेटिएसँगै घनले हानेर हत्या भएको पुष्टि भएको हो ।

शनिवार दिउँसो प्युठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार घरमै मृत फेला परेका थिए।

दम्पतीका चारजना छोराहरू भारतमा रहेकाले उनीहरू आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »