सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षकको मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) को मृत्यु भएको छ ।

पीएसओ सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो । बझाङको मस्टा गाउँपालिका-७ घर भएका ३४ वर्षीय बोहरालामो समयदेखि सभामुखका अंगरक्षक थिए ।

उनी सवार स्कुटर सोमबार धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका-२ मा दुर्घटना भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »