सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारले सुरेश रजक र सविन महर्जनका परिवारलाई १०/१० लाख दिने

काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई दश/दश लाख राहत दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईजनाको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »