सुमन ढकाल
परदेशी गायक सुर्य खड्काको लोक गीत “भिरको बाटो” युटुवको दोश्रो स्थानमा छ।
निशा केसीले गायिकामा स्वर दिएकी छन्।गीत टिकटक देखि फेसबुक सम्म चर्चा कमाईसकेको छ। केही दिनमै बजारमा आएको गीतले हल्ला गराइरहेको छ।
गीतलाइ शिव अखेलीले रचना र लय गरेको हुन्। उनी प्रदेशमै बसेर गीत लेख्छन्। कलाकार स्मारिका ढकाल र सुर्य खड्काको मनमोहक अभिनय भिडियोमा देख्न सकिन्छ।
भिडियोलाइ दुर्गा पौडेलले निर्देशन/छायांकन गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन्।
अखेलीका ढुंगेधारा, भिर्नी झोलामा,नैना रेशम गीत चर्चामा छन्।








