सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं जेसिजका अध्यक्ष घिमिरे सम्मानित

काठमाडौं । काठमाडौं जेसिजका अध्यक्ष श्याम कुमार घिमिरे सम्मानित भएका छन।

गुरु पुर्णिामाको अवसरमा बिहीबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा सफल कृषि सम्मान २०८२ बाट कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भव्य समारोहका बीच घिमिरेलाई सम्मान गर्नु भएको हो।

घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव समेत हुन् ।

विभिन्न सामाजिक संघसंस्थामा आबद्ध घिमिरेले सम्मानप्रति आभार व्यक्त आगामी दिनमा रचनात्मक काम गर्न थप हौसला मिलेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »