सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अत्याधुनिक सुविधासहित ठडियो नार्क भवन

काठमाडौं। ललितपुरको खुमलटारमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को केही महत्वपूर्ण कामबाहेक अधिकांश प्रशासनिक कामहरु भद्रकालीस्थित नयाँ भवनमा भइरहेका छन् ।

नार्कको पुरानो संरचनामा विविध समस्याका देखिएका कारण नयाँ संरचना निर्माण गरिएको हो । विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए ।

सोही सुझावको आधारमा सरकारले नार्कको पुनर्संरचना गर्दै भद्रकालीको वाणिज्य बैंकको आडमै अत्याधुनिक नयाँ भवन निर्माण गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »