सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री ओलीद्वारा जिनानको धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठमाडौं ।  चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन गरेका छन् ।

थियानजिन सहरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले आज सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »