सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एनपीएल उद्घाटनको उत्साह

काठमाडौं। क्रिकेट उत्सवका रुपमा मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छिन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेलिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »