सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्कीसँग भेटवार्ताका लागि पूर्वराष्ट्रपति भण्डारी सिंहदरबारमा पुगेकी थिइन् । भेटवार्तामा कार्की र भण्डारीबीच समसामयिक साथै निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटवार्ताअघि भण्डारीले जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका सिंहदरबारका संरचनाको अवलोकन गरेकी थिइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »