सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सीको पुस्तक जलाईएको घटनामा चीनको चासो

काठमाडौं । मोरङस्थित एक शैक्षिक संस्थामा चीनका राष्ट्रपति सी जिनपिङको पुस्तक जलाइएको घटनामा चीनले चासो व्यक्त गरेको छ ।

घटनाले कूटनीतिक तहमा ध्यानाकर्षण भएपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो ।

गृहमन्त्रालयले उक्त घटनाले दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने भन्दै नेपाल प्रहरीलाई अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।

यसअघि चीनको दूतावास मार्फत विषय उठाइएको बताइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »