सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यूएईमा सातजना र इरानमा एकजना नेपाली पक्राउ

काठमाडौं । यूएईमा सातजना र इरानमा एकजना नेपाली पक्राउ परेका छन् ।

प्रतिबन्धित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरेको आरोपमा यूएईमा सातजना पक्राउ परेका हुन् ।

इजरायल–अमेरिका र इरानबीच जारी युद्धमा ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा हालेको आरोपमा उनीहरू फक्राउ परेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ परेका व्यक्तिलाई १ वर्ष जेल तथा १ लाख दिरामसम्मको सजाय हुनसक्छ ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा इरानको होर्मुज जलक्षेत्रबाट पनि एक नेपाली पक्राउ परेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »