सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शेखर गोल्छामाथि म्याद थप्न अदालतद्वारा अस्वीकार, रिहा हुने

काठमाडौं । व्यवसायी शेखर गोल्छामाथि अनुसन्धानका लागि म्याद थप गर्न अदालतले अस्वीकार गरेको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाशीध मोना सिंहको इजलासले गोल्छामाथि म्याद थप गर्न अस्वीकार गरेको हो ।

सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको भए पनि उनी रिहा भएका थिएनन् । उनी बीमासम्बन्धी मुद्वाका कारण थुनामै थिए ।

आज उनी रिहा हुनेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »