काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ। रास्वपाले दोस्रो चरणको निर्वाचनको कार्यतालिका ल्याएको हो ।
यसअघि पहिलो चरणमा भएको निर्वाचनको अहिलेसम्म पनि परिणाम घोषणा हुन सकेको छै्रन । दोस्रो चरणको निर्वाचन राती ९ः१५ बजेबाट सुरु हुने जनाएको छ।
पार्टी पदाधिकारीको मत परिणामको घोषणा राति १ः३० बजे गर्ने उल्लेख छ।








