सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

शुद्धताको कसीमा भाषा अब्बल हुनुपर्छ: प्रा.डा. न्यौपाने

नेपाली वाङ्मयको क्षेत्रमा स्थापित हुन अहोरात्र सङ्घर्षरत लोमश वाङ्मय प्रतिष्ठानले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । सो अवसरमा प्रतिष्ठानले स्रष्टा सम्मान अर्पण तथा 'बइँसेरी'...

फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन भव्य रूपमा सम्पन्न

काठमाडौं । फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन उत्साहपूर्ण तथा भव्य रूपमा सम्पन्न...

कलाकारको भीडमा गुञ्जियो रामेछापको पहिचानः विनोद कार्कीको नेतृत्वमा आयो नयाँ टिम

काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप...

नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘पहिलो रोजाइ’ भिडियो सहित सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ गीत तथा भिडियो सार्वजनिक भएसँगै भिडियो नायक तथा मोडल संगम सारु मगर चर्चामा...

गाईजात्रामा ‘बालेन सरकार’को तहल्का, प्रेम शर्मा पौडेलको सम्पादनले झन् धारिलो बनायो व्यंग्य

काठमाडौं । लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को यस वर्षको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक भएसँगै चर्चा चुलिएको छ।...

तिलक बस्नेतको “के माया गर्छौ र ?” बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं । लामो समय गायन क्षेत्रमा रहेका समाजसेवी तथा गायक तिलक बस्नेतको स्वरमा रहेको “के माया गर्छौ र ?” बोलको गित आज सार्वजानिक भएको...

सोङ्मित थिङले “हेर्दैमा राम्री” म्यूजिक भिडियोलाई उचाई पु¥याउन सक्ला ?

काठमाडौं । नेपाली सांगीतिक बजारमा सेलो संगीतको महत्व फरक छ । पछिल्लो समयमा सेलो संगीतले रष्ट्रिय स्थान लिदैछ भन्दा फरक पर्दैन । गायक तथा...

नायक कुमार मोक्तान संघबाट बिश्राम लिएर बदम ब्यापार गर्दै , केटीको चक्करमा ब्यापार चौपट

बुटवल । तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान तामाङ चलचित्र संघबाट केही समय बिश्राम लिएर बदम ब्यापारमा लागेका छन । मोक्तानले केही समय अघि मात्रै...

बाजेको यादमा सुस्मा मोक्तानको “बर देन पिपल”

काठामाडौँ । नायीका शुस्मा मोक्तानले सामाजिक सन्देश बोकेकोे “बर देन पिपल” नयाँ म्युजिक भिडियोमा अभिनय गरेको छ । हरेक युवा युवतीले जीवनलाई सुन्दर बनाउने...

लाेप हुँदै गएकाे मुकुन्डो नृत्य प्रस्तुति

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागको...

राजनीतिक नेताहरूलाई चुनौती दिदै सार्वजनिकः “म्हङ”

काठमाडौं । मंसिर ४ गते देश व्यापीरुपमा संघीय निर्वाचन हुँदै छ । सम्पुर्ण उम्मेदवारहरुको मुख्य मुद्दा रोजगार, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर्छौं तर निर्वाचन पछि...
Language »