सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

११ वर्षपछि सम्झियो नेपाल तामाङ कलाकार संघले स्वर्गीय गायिका योगिता मोक्तानलाई ।

काठमाडौं । नेपाल तामाङ कलाकार संघको संस्थापक सदस्य तथा गायिका योगिता मोक्तानको सम्झनामा ११ स्मृति सभा सम्पन्न भएको छ । वरिष्ठ गायक चन्द्र कुमार मोक्तानको...

”मरिन २” मा नायक तुल्साङ माेकतानकाे नयाँ अवतार

काठमाडौँ । नायक तथा मोडल तुल्साङ मोक्तानको अभिनय रहेको नयाँ म्युजिक भिडियो “मरिन २” सार्वजनिक भएको छ । अजय स्याङतानको निर्देशनमा निर्माण भएको यो म्युजिक...

‘ढल्केला जाेवन’ म्युजिक भिडियाे सार्वजनिक

काठमाडौँ । तामाङ समुदायको माहानायक अमिर दोङलाई नायिका निशा तामाङले बोकेर अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । गायक सन्दिप कुमार तामाङ र इन्दिरा घोले...

मिस तामाङले साँच्चिकै तामाङ सस्कृतिकाे प्रवर्द्धन गरेकाे छ त ?

काठमाडौँ । मम्स इन्टरनेश्नल नेपालको आयोजनामा फागुन २१ गते राष्ट्रिय सभागृहमा समानुपातिक सांसद नविना लामाको प्रमुख आतित्थ्यतामा मिस तामाङ २०२२ सम्पन्न भएको छ । सोलुखुम्बुको...

सुमिना ल्हाेसँग ‘एकैछिन नबाेल्दिदा शुन्य लाग्छ जीवन’ कविन्द्र माेक्तानलाई

काठमाडौँ । कुनै एक युग थियो । रेडियो नेपालबाट स्वर सम्राट नारायण गोपालको गीत गुन्जिन साथ आफ्नो प्रेमी सम्झेर स्वरमा स्वर मिलाएर गुनगुनाउने गरिन्थ्यो...

” चील “

कबिताडम्बर थामी “ अनुपम ” मेरो स्वतन्त्र बस्तीमाथिकोस्वच्छन्द आकाशमाहजारौं माइल दूर-सुदूरबाटएउटा चील उड्दै आएरमेरो बस्तीका परेवाहरुलाईकेही चारो देखाएर लोभ्याईरहेछजब परेवाहरु चारो टिप्न खोज्छन्तब उसले परेवाहरुलाईआकाशमै...
Language »