काठमाडौं । फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन उत्साहपूर्ण तथा भव्य रूपमा सम्पन्न भएको छ। अडिसनमा विभिन्न विद्यालयबाट सहभागी बालबालिकाहरूले गायन, नृत्य तथा अभिनय...
काठमाडौँ । वरिष्ठ कलाकार जयनन्द लामाको प्रमुख आतित्थ्यतामा गायिका शशिकला मोक्तानको नयाँ गीत “तिम्रो साथ रहने छु” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
“झरना, पहाड...
काठमाडौं, ६ असार । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना...
मन मुटुहरु टुटाएर लानेतिम्रा ती आवेगहे! प्रकृति,जुरे पहिरोले गर्दा टुहुरो भएको साइला दाइको आँसु तिमी संगै बगेको देखेरअब त कहिले यसरी फेरि फर्कन्न जस्तो...
कबितारचना : डि.बि.पराजुली
हाम्रो संकृति विर्साउन उक्साउने सेन्टिमिटर र किलो ग्रामहरुछोड्नु पर्छ कि अबबरु हामिलाई तमानदेवले चल्तिमा ल्याएकोपाथि र मानु चाहिएको छ ।–याप,पप र आधुनिक...
कबिता
दिपेन्द्र ढकाल (अध्यक्ष शान्ति नेपाल संस्था )
व्यवस्था फेर्न बम पड्काऊनै पर्छ कि??
जनताले चाहे जस्तो व्यवस्था को लागी
हस्ताक्षर गरे हुन्छ सरकार???
यदी हस्ताक्षर गरे हुन्छ भने
कति...