सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् । पार्टीका अगुवा कार्यक्रर्ताका साथमा...

शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

नेपालगन्ज , बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको...

भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

नेपालगन्ज,बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को...

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...

बाँकेका तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त

नेपालगन्ज, प्रतिनिधि सभाको निर्वाचन हुन २० दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा...

काभ्रेमा दैनिक काेराेना संक्रमितकाे संख्या थपिदै, मृत्यु हुनेकाे संख्या १०,

काठमाडाैँ । काेराेना संक्रमणकाे रूपान्तरित रूप काठमाडाैँ पछि काभ्रेमा देखा पर्न थालेकाे छ। बेथान गाउँपालिकाकी ७५ वर्षीय बृद्धा काेराेणा संक्रमणबाट असाेज २७...

शैक्षिक सुधार र शिक्षक दरबन्दी मिलान सम्बन्धी तेमाल गापा. काे निर्णय

काभ्रे । तेमाल गाउँपालिकाको असोज २७ गते बसेको बैठकबाट शैक्षिक सुधार र शिक्षक दरबन्दी मिलान सम्बन्धी छलफल भएको छ । उपाध्यक्ष दुर्गामाया तामाङको नेतृत्वमा असोज...

काठमाडौँ उपत्यकामा २ हजार २८३ नयाँ संक्रमित थपिए

काठमाडौं / २६ असोज।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७...

काठमाडौं उपत्यकामा १४ सय १६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय...

हिमाल आरोही शेर्पाले काभ्रे तेमाल गाउँपालिका वडा नं. ७ काे विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री

काठमाडाैँ। हिमाल आरोही जाङबु शेर्पाले काभ्रे तेमाल गाउँपालिका वडा नं. ७ चापाखोरीमा रहेको श्री राधाकृष्ण मावि र भूमेश्वार आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण...

तेमाल गाउँपालिकाकाे वडाहरूमा किन निर्माण हुन सकेन ४ वर्षमा वडा कार्यलय भवन ?

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकाको वडाहरुमा निर्माण हुँदै गरेको वडा भवनको बारेमा सामाजिक संजालमा चर्चा चलेको कारणले उपभोक्ता समितिका अधक्ष्यहरुको टाउको दुखाई भएको छ...
Language »