नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् ।
पार्टीका अगुवा कार्यक्रर्ताका साथमा...
नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही गर्न थालिएको...
अछरी पोखरेल
नेपालगन्ज, १६दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्र्तगत पहिलो दिन लैंगिक हिंसा न्यौनिकरणको निम्ती वि पि चोक र सेतुविक चोकमा अनेमसंघ बाँकेद्धारा दिप...
नेपालगन्ज, सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को आयोजना, बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको सहकार्य तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको...
काठमाडौं । किर्तिपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा डा नवरथ बानियाँले उम्मेदवारी दिएका छन।
काठमाडौँ वडा नं। ७ भाङ्गलमा जन्मिएका डा बानियाँले...
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ ।
हडियाबाबा मन्दिर परिसर यतिबेला साधु सन्तले भरिएको छ...
काठमाडौं । आसन्न स्थानियतहको उप निर्वाचनको मिति नजिकिदै गर्दा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को चुनावी सरगर्मी निकै तात्तिएको छ ।आजनै स्वतन्त्र उम्मेदवारहरुले चुनाव...