सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् । पार्टीका अगुवा कार्यक्रर्ताका साथमा...

शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

नेपालगन्ज , बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको...

भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

नेपालगन्ज,बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को...

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...

बाँकेका तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त

नेपालगन्ज, प्रतिनिधि सभाको निर्वाचन हुन २० दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा...

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तहरुको भरिभराउ : सयौं श्रद्धालुले गरे शिलालेखमा आफ्नो नाम दर्जपाँचौ दिनमा २५ लाख बढी संकलन

नेपालगन्ज , प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा कथा वाचनको पाँचौ दिन पुग्दा भक्त दर्शक र श्रोताको उल्लेख्य उपस्थिती देखिएको...

समावसेवी थापा र पत्रकार दाहाल सम्मानित

नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयले समाजसेवी लिल बहादुर थापालाई सम्मान गरेको छ । डि गाउँ निवासी...

कांग्रेस बाँकेले पुस १५ गते एकै दिन ८१ वडामै वडा सम्मेलन गर्ने

नेपालगन्ज, नेपाली कांग्रेस बाँकेले पुस १५ गते एकै दिन ८१ वटै वडामा वडा सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमिति वैठकले...

नेपालगन्जमा डा. आचार्यद्धारा वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा ५१ हजार दान

नेपालगन्ज, वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवको आज तेस्रो दिन डा. विपिन आचार्यले ५१ हजार दान गरेका छन् । स्व.भाई शाश्वत आचार्यको...

नेपालगञ्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तेस्रो दिन दाताले गरे ३० लाख दान

नेपालगञ्ज , नेपालगञ्जको रामलिला मैदानमा प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दाताहरुले मनखोलेर दान गरेका छन् । कथा वाचनको तेस्रो दिन ३०...

पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम सम्पन्न

नेपालगन्ज, बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम मिति २०८१ कार्तिक २५ गते...
Language »