सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् । पार्टीका अगुवा कार्यक्रर्ताका साथमा...

शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

नेपालगन्ज , बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको...

भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

नेपालगन्ज,बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को...

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...

बाँकेका तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त

नेपालगन्ज, प्रतिनिधि सभाको निर्वाचन हुन २० दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा...

नेपाली कांग्रेसबाँकेले पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री संविधान पिता स्वर्गीय सुशील कोइरालाको जन्यजयन्तिमा आश्रममा खाना खुवायो

नेपालगञ्ज, नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री संविधान पिता स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तिमा नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना...

कांग्रेस बैठकमा गठबन्धनको आलोचना, सुशासनमाथि प्रश्न

काठमाडौं , नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केही नेताहरुले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । संस्थापनइतरका केही नेताहरुले सरकारले नागरिकमा रहेको निराशा कम...

नेपालगन्जमा यौनधन्दा नियन्त्रण गर्न प्रहरी कार्यालय बाँकेले थाल्यो कडा कदम

नेपालगन्ज, नेपालगन्जको होटलहरुमा व्यापक रुपमा लुकिछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यसको नियन्त्रण गर्न कडा कदम थालेको छ । नेपालगन्जका स्थानीय होटलमा...

न्यायको खोजी : झमझम पानीमा प्लाष्टिक ओडेर धर्ना

काठमाडौँ, निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा हिजोदेखि धर्ना सुरू आज पनि जारी छ...

बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ

नेपालगन्ज , बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना...

बाँकेका आठ वटा स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत २२ करोड ८५ लाख ३१ हजार ८५ रुपियाँ बक्यौता तिर्न बाँकी

नेपालगन्ज, बाँकेका आठ वटा स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत २२ करोड ८५ लाख ३१ हजार ८५ रुपियाँ बक्यौता तिर्न बाँकी देखिएको छ...
Language »