सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको...

विजय लघुवित्तको एफपीओ मंगलबार बाँडफाँड गरिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आगामी मंगलबार बाँडफाँड गरिने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले विजय लघुवित्त...

टी-२० विश्वकप छनोटअघिको वाम अप खेलमा अमेरिकासँग नेपालको हार

काठमाडौं । महिला टी-२० विश्वकप छनोट वामप म्याचमा नेपालमाथि अमेरिकाले जित निकालेको छ। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालमाथि अमेरिकाले ६ विकेटको...

सिन्धुलीमा बैंक लुटपाट : घरधनीकै संलग्नता, तीन महिनाअघि नै बनेको थियो योजना

काठमाडौं । सिन्धुलीमा बैंक लुटपाट भएको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पुस २९ गते घ्याङलेख गाउँपालिका-२ हायुटारमा रहेको एसबिआई बैंक शाखामा...

किस्ता नियमित भएको तीन महिनामै असल कर्जामा स्तारोन्नति हुने

काठमाडौं । निष्क्रिय कर्जामा वर्गीकरण भइसकेको कर्जाको बाँकी सबै साँवा ब्याज भुक्तानी भएर किस्ता नियमित भएको तीन महिनापछि स्तरोन्नति गर्न सकिने पाइने भएको छ।  शुक्रबार नेपाल...

कार्यवाहक सभापति खड्कासहितका नेताहरू फेरि पुगे निर्वाचन आयोग

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का फेरि निर्वाचन आयोगको कार्यालय पुगेका छन्।  बिहान कार्यवाहक सभापति खड्कासहित ठूलो संख्यामा सभापति शेरबहादुर देउवा निकट नेताहरू निर्वाचन...
Language »