सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

लेटाङ घटनाबारे प्रहरीको निष्कर्षः अंशुको बलात्कारपछि हत्या

काठमाडौं ।  दसैं भर्खरै सकिएको थियो। मोरङको लेटाङ नगरपालिका–२ फडानीका नबिन गौतमकी १२ वर्षीया छोरी अंशु गौतम त्यसदिन साथी युरिका महतारासँग स्कुल नजिकैको चौरमा खेलिरहेकी...

पूर्वराष्ट्रपति भण्डारीले गरिन् सिंहदरबार अवलोकन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अवलोकन गरेकी छन्।  भदौ २४ गते तोडफोड र आगजनीपछि खण्डहर बनेको सिंहदरबारका भवनहरू मर्मत भइरहेका छन्।  क्षतिग्रस्त भवनहरू हरियो नेटले छोपेर राखिएका छ।  कम...

जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिको नेतृत्वमा पठान निर्विरोध निर्वाचित

कपिलवस्तु, अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ। शनिबार कपिलवस्तुको चन्द्रौटामा सम्पन्न पुनर्गठन कार्यक्रमले अकरम...

तीन वर्षमा एक शब्द पनि नबोल्ने सभा सदस्य

भैरहवा, कानुन निर्माण र जनताको आवाज उठाउने मूल थलो प्रदेश सभामा लुम्बिनी प्रदेशका केही प्रदेश सभा सदस्य भने लगातार तीन वर्षसम्म मौन बसेका छन् ।...

सामाजिक उत्तरदायीत्व बहन गर्दै नेप्सेम्याक : निशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर । “नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र” तथा “नेप्सेम्याक ग्रुप”को संयोजनमा भक्तपुरमा आफ्नै कार्यालय प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम...

एसएसई मोडलमा पढाईहुने कश्यप एकेडेमीमा रोबोटिक्स र एआई प्रदर्शनी २०२५ भव्य रुपमा सम्पन्न

काठमाडौं । कीर्तिपुर नगरपालिकाको राम्रो स्तरको विद्यालयमा नाम लेखाउन सफल,एसएसई मोडलमा पढाईहुने कश्यप एकेडेमीमा रोबोटिक्स र एआई प्रदर्शनी २०२५ भव्य रुपमा सम्पन्न भएको छ...
Language »