सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

एक वर्षपछि २५ सय मुनि आयो नेप्से

काठमाडौं । लगातार घट्न थालेको नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर बजार बन्द हुँदा २४८७ मा आइपुगेको छ।  नेप्से एक वर्षपछि पहिलो पटक बजार बन्द हुँदा...

एनपिएलका लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने भएका छन्। अस्ट्रेलियाका ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल आउन लागेका हुन्। उनलाई लुम्बिनी लायन्सले...

भदौ २४ को आगजनीमा सर्वोच्च अदालतमा मात्र २ लाख १७ हजार मिसिल नष्ट

काठमाडौं । जेन–जी आन्दोलनपछि भदौ २४ गते भएको आगलागीमा परेर सर्वोच्च अदालतमा मात्र २ लाख १७ हजार ३४ वटा मुद्दाका मिसिल आगलागीबाट नष्ट भएको छ। सर्वोच्च...

राप्रपाका जुम्ला अध्यक्षसहित चारजना निलम्बित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चारजना नेतालाई कारबाही गरेको छ । कार्यसम्पादन समितिको बैठकले जुम्ला कार्यसमिति अध्यक्ष बेदबहादुर शाही, जुम्लाका उपाध्यक्षद्वय विमल...

मधेस प्रदेशमा नयाँ सरकार: कांग्रेस-एमालेले गर्‍यो पुरानै पत्रको आधारमा दाबी पेस

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस-एमालेले पनि दाबी पेस गरेको छ। कांग्रेस, एमाले र जनमत पार्टी मिलेर सरकार बनाउने गरी दाबी पेस गरेको हो।...

विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यवाहक सभापति खड्कालाई बुझाइयो हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। नेता गुरूराज घिमिरेका अनुसार विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३...
Language »