सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

समितिलाई काम कार्य नगर्न उच्च अदालतको अन्तरिम आदेश

नेपालगन्ज, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मदरसा दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिलाई काम कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश...

हिमालय हब एडभेन्चरका सञ्चालक द्वारा ३०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गाेरखा । समाजसेवी प्रकाश लामिछाने द्वारा गाेरखा जिल्लाकाे भिमसेनथापा गाउँपालिका वडा नं ४ स्थित धावा मा रहेकाे श्री प्रभात मा बि बिधालयमा अध्यानरत ३०० जना...

६०औं बैबाहिक बर्षगाँठ(हिरक महोत्सव)को अवसरमा श्रेष्ठ दम्पतीलाई ” शिखर अभिनन्दन ”

काठमाडौं । राष्ट्रको लागि लामो समय शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएका समाजसेवी तथा सर्जक केदारनाथ श्रेष्ठ र साहित्यकार एवं समाजसेवी लिलादेवी श्रेष्ठको ६० औं...

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने ५० वर्षीया सुशिला गोलेलाई बुधबार बिहान प्रहरीले...

मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ । मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८...

नेपाली बजारमा आज सुन–चाँदीको बढ्यो  मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल...
Language »