सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजा संग राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी लाई हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल...

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको तयारी पुरा

काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि)...

प्रधानाध्यापक संघ नेपाल बागमती प्रदेश अध्यक्षमा मैनाली चयन

काठमाडौं । नेपाल प्रधानाध्यापक संघ बागमती प्रदेश अध्यक्षमा सूर्यविनायक नगरपालिका वडा नं ८ स्थित गणेश माध्यमिक विद्यालयका माध्यमिक...

लब गुरु प्रेम लामालाई बसभाडा तिर्दा चक्लेट उपहार

काठमाडौं । हरेक मानिस केहि न केहि गरेर आफुलाई परिचित गराउन चाहान्छ । टोलमा झै झगडा गर्ने टोले...

युनिभर्सल पिस सेन्चुरी मार्फत विश्व पृथ्वी दिवस २०२४ को अवसरमा गरिएको सरसफाई अभियान सम्पन्न

काठमाडौं । विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा काठमाडांै उपत्यकाका विश्व सम्पदा सुचिमा रहेका ३ वटा पुरातात्विक सम्पदाहरुको...

डुडुवा गाँउपालिका ६ मा बालअधिकार समिति गठन

नेपालगञ्ज, बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ मा वडास्तरीय बाल अधिकार समिति गठन गरिएको छ । बाँके युनेस्को क्लबले विश्व शिक्षाको सहयोगमा...

तीर्थ लामाको अवहेलनामा सलाम सि तामाङ, एउटै वडाबाट ७ जना प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि छिनौटमा एकरुपता नहुँदा विवाद र असन्तुष्टि हुनेहरुको समुह बाग्लीदै गएका छन् । विशेष गरेर काभ्रेको...

म्याराथनको युवा तथा खेलकुद मन्त्री अथकले गरे उदघाटन

नेपालगञ्ज ,युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ९अथक० ले नेपालगञ्ज म्याराथनको उदघाटन गरेका छन् । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाएका थिए भने...

वडा तहसम्म एमालेको कमिटी क्रियाशिल

नेपालगञ्ज, चितवनमा मंसिर १० देखि १२ गते हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सफल पार्न बाँकेमा पनि तिव्रस्तरमा तयारी भईरहेको छ । ...

चलचित्र‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा

काठमाडौ । एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिए संगै निर्माण कम्पनीले २०७८ फागुन २७...

समाजसेवा र राजनीति अनि स्मीता मोक्तान

काठमाडाैँ । सी नेपालको संस्थापक अध्यक्ष स्मीता मोक्तान तामाङ समाजसेवासँगै राजनीतिक यात्रामा पाइला चाल्न सफल भएकी छिन् । असाहय, गरिव तथा आर्थिकरुपमा असक्त बालबालिकाहरुको...
Language »