सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

भक्तपुरमा एक सय ५१ एचआइभी सङ्क्रमित

काठमाडौं । भक्तपुरमा एक सय ५१ एचआइभी सङ्क्रमित रहेका छन् । आज साँझ ३७ औँ विश्व एड्स दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले मध्यपुरथिमिस्थित राधेराधेमा...

नेपालमा उत्पादन हुने ६० प्रतिशत अदुवा निर्यात

काठमाडौँ । नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखाएको छ । मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ । तर नेपालमा...

कीर्तिपुरमा आज राति १० बजेदेखि मतगणना हुने

काठमाडौं । काठमाडौ‌को कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मतगणना आजराति १० बजेदेखि हुने भएको छ। आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान सकिएसँगै अहिले कीर्तिपुर...

इयूले तोक्यो मेटालाई करिब ८०० मिलियन युरो जरिवाना

काठमाडौं । युरोपियन युनियन (इयू)ले फेसबुकको माउ कम्पनी मेटालाई करिब ८०० मिलियन युरोको जरिवाना तोकेको छ। मेटाले अनलाइन विज्ञापनको व्यवसायमा ‘अपमानजनक व्यवहार’ गरेको भन्दै इयूको...

दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

काठमाडौं । दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटसाइकलको पछाडि बस्ने अर्का घाइते छन्।  ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९...

नेपाली बजारमा बढ्यो  आज सुन–चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ...
Language »