सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

सरकारविरूद्ध माओवादीको खबरदारी जुलुस

काठमाडौं। प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको छ। पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी जुलुस...

टिवी नेपाल अस्पताल नेपालगन्ज क्षयरोग रेफरल सेन्टरद्धारा रक्तदान कार्यक्रमको आयोजना, ६१ जनाले गरे रक्तदान

नेपालगन्ज, टिवी नेपाल अस्पताल नेपालगन्ज क्षयरोग रेफरल सेन्टरले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । क्षयरोगका बिरामीलाई लक्षित गरी आयोजना गरिएको रक्तदानमा ६१ जनाले रक्तदान...

गणपति डेन्टल क्लिनिकको नयाँ शाखा कोहलपुरमा विस्तार

कोहलपुर, गणपति डेन्टल क्लिनिकले आफनो नँया शाखा कोहलपुरमा विस्तार गरेको छ । कोहलपुर स्थित नेपाल बैंकको छेउमा सञ्चालनमा आएको नयाँ शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका...

सुन्दर परिकल्पना सक्षम समाजले सामाजिक रुपान्तरणको अभियानमा बिरोध रहित कार्यक्रम ल्याउने

काठमाडौं । समाजका बिभिन्न बिकृती, बिसंगती,अन्याय,अत्याचार,महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्ने उदेश्यकासाथ स्थापना गरिएको सुन्दर परिकल्पना सक्षम समाजको केन्द्रिय कार्यालय बिधिवतरुपमा उदघाटन भएको छ...

यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु

काठमाडौं । कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि आगामी मंसीर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उपनिर्वाचनको...

धनतेरसका लागि राष्ट्र बैंकबाट मंगलबार मात्रै सुनको असर्फी बिक्री हुने 

काठमाडौं। नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ। सर्वसाधारणले खरिद गर्न पाउने यो...
Language »