सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

उर्लाबारीको एक घरमा आगलागी

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–९ दुर्गापुरीका नैनसिंह गुरुङको घरमा सोमबार बिहानका राति आगलागी भएको छ । प्रहरीका अनुसार गुरुङको घरको सटर भाडामा लिएर उर्लाबारी–८ का...

राष्ट्रपति पौडेल बडादसैँको अवसरमा सोमबार बिहान पुगे दक्षिणकाली मन्दिर

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद...

काठमाडौंका मेयर बालेनसँग कतारी राजदूतले गरे भेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले भेट गरेका छन्। आइतबार काठमाडौं महानगरपालिकाको कार्यालय पुगेर राजदूत मिसाल...

ललितपुरमा घर भित्र पसेको हिलो प्रहरीले पन्छाउन थालेको

काठमाडौं । ललितपुरमा बाढी आउँदा घर भित्र पसेको हिलो प्रहरीले पन्छाउन थालेको छ।  जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी सुधिर राई नेतृत्वको टोलीले ललितपुर महागरपालिका-१८ मा रहेको...

प्रधानन्यायाधीश राउतले सम्हाले पदभार

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पदभार सम्हालेका छन्। आइतबार सर्वोच्च अदालतमा राउतले पदभार सम्हालेका हुन्। पदभार सम्हाल्नुअघि उनले राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद...

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं ।बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन्। अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन...
Language »