काठमाडौं । “संस्कार, संस्कृति, सभ्यता र सम्पदाको संरक्षण गरौँ” भन्ने सशक्त नारालाई आत्मसात गर्दै १९औं गणतन्त्र दिवसको अवसरमा चाँदनीचोक ढुङ्गे धारा संरक्षण समितिले विशेष स्वास्थ्य शिविर तथा बृहत् रक्तदान...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको रौनकसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओली यतिबेला आक्रामक चुनावी अभियानमा छिन्। घरदैलो र जनसम्पर्कका क्रममा उनी...
बाह्रबिसे (सिन्धुपाल्चोक) – बाह्रबिसे नगरपालिका–४, सुनकोशी स्थित श्री शारदा माध्यमिक विद्यालयले आफ्नो इतिहासमै स्मरणीय र भावनात्मक क्षण साक्षी राखेको छ। विद्यालय भवन निर्माणमा अमूल्य...
काठमाडौं — एउटा अस्पतालको आकस्मिक कक्ष। बिरामीको परिवार बिलको कागज हातमा लिएर चिन्तित छ। त्यही बेला फोनको घन्टी बज्छ। “चिन्ता नगर्नुहोस्, समन्वय भइसक्यो,” आवाज...
— के.बि.खातीकविता
पैसा पनि सकियोबैंश पनि सकियोन टेक्ने डालि भेटियोन समाउने हाँगा भेटियो
मैले त उ जीन्दगीभरीहाँसीखुसी भएको हेर्न चाहान्थेँतर म रुँदै दुःखी भएको हेर्नेठुलो रहर...
काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको...