सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

खामेनीका छोरा मोज्तबा आधिकारिक रूपमा बने इरानको सर्वोच्च नेता

काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीलाई उनको उत्तराधिकारी र देशको नयाँ सर्वोच्च नेता चयन गरिएको छ । सोमबार...

लुम्बिनीमा २६ सिटमध्ये रास्वपाले जित्यो २१ सिट

काठमाडौं ।  लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात जिल्लामा एकल रूपमा आफ्नो झण्डा फहराएको छ। प्रदेशका प्रमुख सहरहरूमध्ये रूपन्देहीका पाँच वटै...

समानुपातिकतर्फ ७९ लाख मतगणना

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ७९ लाख १० हजार ४०८ मतगणना भएको छ । बिहान ७ः५० बजेसम्मको विवरण अनुसार राष्ट्रिय...

इलाममा कांग्रेस, श्रम संस्कृति र एमालेबीच त्रिपक्षीय टक्कर

काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र नेकपा (एमाले) बीच कडा टक्कर देखिएको छ। सोमबार बिहान ९ बजेसम्म कांग्रेसका निश्कल राईले अग्रता लिइरहेका...

प्रतिनिधिसभामा चुनिँदै सांसद, बैठक बस्न छैन भवन

काठमाडौं । देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा बिहीबार शान्तिपूर्ण रूपमा सम्पन्न मतदानको परिणाम आउने क्रम तीव्र छ । परिणाम अन्तिम चरणमा आइसकेको छ ।...

जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनमा प्रहरीको गम्भीर सुरक्षा चुक पनि औंल्याइयो 

काठमाडौं । 'भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनले २३ भदौमा गम्भीर सुरक्षा चुक भएको औंल्याएको छ । आन्दोलनको दिन सुरुवातदेखि...
Language »