सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

८६ बर्षिया ज्योती कोईरालाको स्वरमा लोपोन्मुख गितहरुको संग्रह

काठमाण्डौं । ८६ बर्षिया ज्योती कोईरालाको ज्योतीको सङ्गालो गिति संग्रह विमोचन गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले बुधबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममाझ उक्त गिति संग्रहको विमोचन गर्नुभएको...

प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितको भिडियो छायांकन सम्पन्न

काठमाडौं । युवा ब्यवसायी तथा समाजसेवी प्रकाश पौडेल र गायीका राधिका हमालको आवाजमा रहेको “राँको बालि बालि ,म...

एकै परिवारको अभिनय रहेको “आमा तिमी मेरो संसार” बोलको भिडियो सार्वजानिक

काठमाडौं । आफ्नो क्षेत्रमा केहि नयाँ गरेर देखाउने बानि परेका शंकर अधिकारी घायलले आफैंले लेखेको गीत “आमा तिमी...

बैशाख १५ गते तामाङ चलचित्र ‘ग्याल्बो राजा’को बिशेष प्रदर्शन हुँदै

काठमाडौं । तामाङ चलचित्र 'ग्याल्बो राजा'को यहि बैशाख १५ गते बिशेष प्रदर्शन हुने भएको छ ।सांस्कृतिक संस्थान ,राष्ट्रिय...

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ब्रतबन्ध,गुन्यु चोलो तथा भागवत सप्ताह सम्पन्न

काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा बेसहारा बालबालिकालाई आवासीय र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान...

जिम्बा फिल्मस्को १२ औं प्रस्तुती नाना आङाको टिजर सार्वजनिक संगै तिङ्ला नाङ्सालको विशेष प्रदर्शन सम्पन्न

काठमाडौं । एक पछि अर्को गर्दै निरन्तर रुपमा तामाङ भाषाको चलचचित्रहरु निर्माण गर्दै आएको जिम्बा फिल्मस् प्रोडक्सनको १२ औं प्रस्तुती तामाङ भाषाकै चलचित्र नाना आङाको शनिबार टिजर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको चाबहिल स्थित नेपाल चलचित्र विकास बोर्डमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिनुका साथै चलचित्र भित्र समाबेश गरिएका तिन वटा गीतको भिडियो समेत सार्वजनिक गरिएका थिए । जिम्बा फिल्मस् प्रोडक्सनले आयोजना गरिएको उक्त कार्यक्रममा तामाङ भाषाको चलचित्र तिङ्ला नाङ्सालको समेत विशेष प्रदर्शन गरिएको थियो । शनिबार विशेष प्रदर्शन सम्पन्न भएको तिङ्ला नाङ्साल यो समेत गर्दा उपत्यका भित्र र बाहिर गरि २२ औं पटक प्रदर्शन गर्न सफल भएको निर्देशकद्धय निमा लामा तामाङले बताए ।

चलचित्र नाना आङाको टिजर, गीत र तिङ्ला नाङ्साल एकै साथ प्रदर्शन गर्ने तयारी

काठमाडौ । जिम्बा फिल्मस्को ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र “नाना आङा” प्रदर्शन गर्ने तयारीमा जुटेको निर्माण पक्षले जानकारी दिएको छ । । “नाना आङा” चलचित्रमा समाबेस गरिएको ३ वटा गीतहरु आउदो शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछन्। “नाना आङा” को आधिकारीक टिजर, ३ वटा गीत र चलचित्र तिङ्ला नाङसालको विशेष प्रदर्शनकोबारेमा उक्त पत्रकार सम्मेलनबाट सबैलाई जानकारी गराउने जिम्बा फिल्मस्का सञ्चालक एवम् चलचित्रका निर्देशक निमा लामा तामाङले बताए ।

“जेठीला माया आम्लोङ ताजी”: शिर्षक जस्तै म्यूजिक भिडियाे

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको केन्द्रिय अध्यक्ष, वरिष्ठ गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतित्थ्यतामा “जेठीला माया आम्लोङ ताजी” म्यूजिक भिडियो जेठ २...

तामाङ डाजाङको २२ औँ वार्षिकउत्सवमा “सेलो राग” किताब उपहार

काठमाडौँ । तामाङ गीत संगीतलाई व्यवस्थापन गरी नयाँ आयम तिर डो¥याउनका लागि तामाङ डाजाङको २२ औं वार्षिकउत्सवको उपलक्क्ष्यमा “सेलो राग” किताब प्रकाशित भएको छ ।

कवि देवकी अभिलाषीको आदिवासी भोक लोकार्पण

काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा...

हास्यकलाकार कुईसाङ रुम्बालाई जेठिला माया आम्लोङ ताजी

काठमाडौँ । तामाङ चलचित्र क्षेत्रको महानायक अमिर दोङको निर्देशनमा तामाङ म्यूजिक भिडियो जेठिला माया आम्लोङ ताजीको छायांकन सम्पन्न भएको छ । यो म्यूजिक भिडियोमा...
Language »