सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तर्राष्ट्रिय समाचार

12th Annual Scholarship Award Ceremony – 2024 organized by Embassy of Pakistan to Nepal

Kathmandu . 12thAnnual Scholarship Award Ceremony was organized by Embassy of Pakistan to Nepal at Hyatt Place, Kathmandu. Mr. Suresh Adhikari, Secretary, Ministry of Education, Science and Technology, Government...

ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व कार्यसमितिको दुईदिने बैठक सुरु

ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको विश्व कार्यसमितिको दुई दिने बैठक आज अप्रिल १८ बाट मुख्यालय लण्डन मा...

Pakistan Embassy Marks 84th National Day

Kathmandu – On the auspicious occasion of 84th National Day of Pakistan, a Flag Hoisting Ceremony was held...

युद्धग्रस्त अवस्थामा गाजाको २७ बालबालिकाको कुपोषणका कारण मृत्यु

काठमाडौं । उत्तरी गाजाको कमाल अद्वान अस्पतालमा चिकित्सकीय उपकरणहरू निरन्तर बजिरहेका छन्। तीसँगै शिशु र अन्य बालबालिकाको रोदन...

मलेसियाका नेत्र केसी द्वारा समाचारको खन्डन

मलेसिया, विगत २० वर्षदेखि मलेसियामा ब्यावसाय संगै सामाजिक अभियानमा लागेका नेत्र केसीले आफ्नो व्यक्तिगत जीवनप्रति विभिन्न लाञ्छना लगाउँदै...

एनआरएनएका नाममा राजनिति गरेको भन्दै कुवेतमा एनआरएनएका दुई पक्षबिच झडपको अवस्था

कुवेत । कुवेतको फर्वानयास्थित नैसाद होटेलमा आयोजित विभाजित भई बनेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको २०२३—२०२५ कार्यकालको कार्यसमितिको...

व्यावसायिक सेफ थापा सिल्भर ह्याट अवार्डबाट सम्मानित

पश्चिम बंगाल। विश्वभर नेपाली खाना, पर्यटन र सांस्कृतिक प्रवर्द्धन गर्न निरन्तर लागि परेका विगत तीन दशक देखि कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा आबद्ध व्यावसायिक सेफ...

Nepali Food guruSuresh Chandra Basnet honored with Golden Hat Award

West Bengal - Nepali food guru Suresh Chandra Basnet, who has been involved in the hospitality sector for the last three decades, has been...

एनआरएनए उपाध्यक्षका प्रत्यासी केसीलाई कोरियामा भब्य स्वागत

दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्षका प्रत्यासी गणेश केसी आफ्नो पक्षमा समर्थन जुटाउन लागि दक्षिण कोरिया पुगेका छन् । एनआरएनएको माहौल बनाउन विश्व...

एनआरएनए उपाध्यक्षका उम्मेदवार गणेश केसी विश्व दौडाहामा

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहामा निस्कनु भएको छ ।...

बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यमा भारतको चण्डीगढ़मा मनाइयो ११०औँ वीपी जयन्ति

नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र चण्डीगढ़ आयोजनामा नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११० औ जन्म जयन्ती कार्यक्रम...
Language »