सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी पदमलाल काफ्ले सम्मानित भएका छन्। थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । गोरखा नगरपालिका–१४ बस्ने...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अमेरिकी डलर एकको...

त्रिपक्षीय वार्ता जारी रहँदा रूसले युक्रेनमा गर्‍यो यो वर्षकै ठूलो हमला

आबुधाबीमा त्रिपक्षीय वार्ता नसकिँदै रूसले युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा रूसले यो वर्षकै ठूलो हमला गरेको छ। गएराति रूसले राजधानी लगायतका क्षेत्रमा ठूलो संख्यामा मिसाइल...

चुनावी प्रचारमा बालबालिका प्रयोग भएकोबारे जेनजी फ्रन्टको ध्यानाकर्षण

जेनजी फ्रन्टले निर्वाचन प्रचार प्रसारमा बालबालिकाहरुको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको छ। जेनजी फ्रन्टले शनिबार विज्ञप्ती जारी गरी आगामी फागनु २१ मा हुने निर्वाचनका लागि...

तीन लाख नाघ्यो सुनको मूल्य

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ।  लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि बुधबार पनि सुन हालसम्मकै उच्च विन्दुमा पुगेको...

काठमाडौं ८ मा सुमन सायमीको चर्चा : चुनाव जिताउन १००१ जनाको निर्वाचन परिचालन समिति घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. ८ को भेला सम्पन्न भएको छ। भेलाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा तारा चिन्हका उम्मेदवार सुमन सायमीलाई अत्याधिक...
Language »