सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा राष्ट्रिय जनमत पार्टीका नेता शेख पक्राउ

नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ । प्रहरीले नेता शेखलाई...

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं ।  गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१...

ज्योति डिस्टिलरीमा विष्फोट : मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट)

काठमाडौं ।  कटहरिया नगरपालिका–९, डुमरियास्थित ज्योति डिस्टिलरी प्रालिमा शनिबार बिहान बोइलर मेसिन विष्फोटमा परी मृत्यु भएका एक र घाइते भएका ६ जनाको पहिचान खुलेको...

तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का...

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौं ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ ।...

ताइवानलाई अर्बौंको हतियार बेच्ने लागेपछि चीनले लगायो अमेरिकी कम्पनी र अधिकारीलाई प्रतिबन्ध

काठमाडौं ।  ताइवानलाई अर्बौं डलरको हतियार बिक्री गर्ने निर्णयपछि चीनले २० वटा अमेरिकी कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। चिनियाँ विदेश मन्त्रालयले शुक्रबार  विज्ञप्ती जारी...
Language »