सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

गृह सचिवद्वारा नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं / २५ असारनेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा बढुवा भएका शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।उनलाई गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित...

सिनधुपाल्चोक पहिरो अपडेट : चार घाइतेको हेलिकोप्टबाट उध्दार, बेपत्ताकाे खोजी हुँदै

सिनधुपाल्चोक / २५ असारबाह्बिसे नगरपालिका ५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका चार जना बिरामीलाई उपचार गर्न हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । गम्भीर चार घाइतेलाई...

सुनको मुल्य अहिलेसम्मकै बढि, राख्यो नँया रेकर्ड

काठमाण्डाै / २५ असारपछिल्लो समय सुनको मुल्य निकै बढेको छ । आज नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार नेपाली...

विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित, ५ हजार ५१८ को मृत्यु

काठमाडौं , असार २५ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१८ को मृत्यु भएको छ । विहीबार बिहान यो समाचार तयार पार्दासम्म...

सुदूरपश्चिमका २,७८५ संक्रमित घर र क्वारेन्टिनमा, ८५ जना मात्रै अस्पतालमा

कैलाली / २५ असारसुदूरपश्चिमका विभिन्न अस्पतालबाट नौँ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले...

कञ्चनपुरमा नहरमा डुबेर एक किशोरीको मृत्यु

कञ्चनपुर / असार २५कञ्चनपुरमा नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया किशोरी नेहा सुनारको मृत्यु भएको हो। उनी बुधबार साँझ...
Language »