सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गरेका छन् । ...

गजामा युद्धविराममा ढिलाइ, हमासले बन्धकको सूची नपठाएको भन्दै इसराइलले गर्‍यो आक्रमण

काठमाडौं । गजामा आइतबार हुने भनिएको युद्धविराम कार्यान्वयनमा ढिलाइ भएको छ। स्थानीय समयअनुसार बिहान ८ बजे औपचारिक रूपमा युद्धविरामको कार्यान्वयन हुने भनिएको थियो। त्यसअघि इसराइलले गजामा...

सागर बोम्जनको “कादे जेबा कान्छिला थे ग्राम्बा”बोलको गीत सार्वजनिक

काठमाडौं । काभ्रेपलान्चोक महाभारत गाउँपालिकामा जन्मिएको सागर बोम्जन बिगत लामो समय देखि तामाङ गित सङ्गीत छेत्रमा योगदान दिदै आइरहेका छन् । त्यस्तै अहिले भने...

चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा

काठमाडौ ।नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ। यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका...

टुँडालदेवीमा शान्ति सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । २०८१ साल माघ ५ गते शनिबार, सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र प्रहरी वृत्त मालीगाउँ तथा प्रहरी वृत्त महाराजगञ्जको संयुक्त आयोजनामा शान्ति...

मधुवनका बासिन्दा वन्यजन्तुको चपेटामाः राहत र पूर्वाधारप्रति गुनासो

बर्दिया, बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली...
Language »