सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

नृत्य, कला र आत्मविश्वासको संगम : पोखरा चाइल्ड स्टार–५ सम्पन्न

पोखरा । बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पोखरामा आयोजना हुँदै आएको ‘पोखरा चाइल्ड स्टार’को सिजन–५ भव्य रूपमा सम्पन्न भएको छ।नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिबार...

नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सुझाव पेश

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष  २०८३-०८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सुझाव पेश गरेको छ । चेम्बरका...

सुकुम्बासी बस्ती हटाउने निर्णय विरूद्धको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा

काठमाडौं । सर्वोच्च अदालतले बागमती नदी किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णय विरूद्ध परेको रिटमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको...

मौलिक नेपाली खानपानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ आयोजना हुने

दमक/ नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ आयोजना हुने...

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको...

‘सम्धी ग्रुप’ को नाममा गुण्डागर्दी गरेको आरोपमा १० जना पक्राउ

काठमाडौं । ललितपुरमा 'सम्धी ग्रुप'को नाममा गुण्डागर्दी गरेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार चापागाउँ क्षेत्रमा...
Language »