थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ।
सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...
बाह्रबिसे (सिन्धुपाल्चोक) – बाह्रबिसे नगरपालिका–४, सुनकोशी स्थित श्री शारदा माध्यमिक विद्यालयले आफ्नो इतिहासमै स्मरणीय र भावनात्मक क्षण साक्षी राखेको छ। विद्यालय भवन निर्माणमा अमूल्य...
काठमाडौं — एउटा अस्पतालको आकस्मिक कक्ष। बिरामीको परिवार बिलको कागज हातमा लिएर चिन्तित छ। त्यही बेला फोनको घन्टी बज्छ। “चिन्ता नगर्नुहोस्, समन्वय भइसक्यो,” आवाज...
— के.बि.खातीकविता
पैसा पनि सकियोबैंश पनि सकियोन टेक्ने डालि भेटियोन समाउने हाँगा भेटियो
मैले त उ जीन्दगीभरीहाँसीखुसी भएको हेर्न चाहान्थेँतर म रुँदै दुःखी भएको हेर्नेठुलो रहर...
काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ।
उपत्यकाबाट खटिन...