सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

शुद्धताको कसीमा भाषा अब्बल हुनुपर्छ: प्रा.डा. न्यौपाने

नेपाली वाङ्मयको क्षेत्रमा स्थापित हुन अहोरात्र सङ्घर्षरत लोमश वाङ्मय प्रतिष्ठानले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । सो अवसरमा प्रतिष्ठानले स्रष्टा सम्मान अर्पण तथा 'बइँसेरी'...

फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन भव्य रूपमा सम्पन्न

काठमाडौं । फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन उत्साहपूर्ण तथा भव्य रूपमा सम्पन्न...

कलाकारको भीडमा गुञ्जियो रामेछापको पहिचानः विनोद कार्कीको नेतृत्वमा आयो नयाँ टिम

काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप...

नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘पहिलो रोजाइ’ भिडियो सहित सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ गीत तथा भिडियो सार्वजनिक भएसँगै भिडियो नायक तथा मोडल संगम सारु मगर चर्चामा...

गाईजात्रामा ‘बालेन सरकार’को तहल्का, प्रेम शर्मा पौडेलको सम्पादनले झन् धारिलो बनायो व्यंग्य

काठमाडौं । लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को यस वर्षको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक भएसँगै चर्चा चुलिएको छ।...

” चील “

कबिताडम्बर थामी “ अनुपम ” मेरो स्वतन्त्र बस्तीमाथिकोस्वच्छन्द आकाशमाहजारौं माइल दूर-सुदूरबाटएउटा चील उड्दै आएरमेरो बस्तीका परेवाहरुलाईकेही चारो देखाएर लोभ्याईरहेछजब परेवाहरु चारो टिप्न खोज्छन्तब उसले परेवाहरुलाईआकाशमै...

चर्चित लोक गायक जयनन्द लामाको निधनले रंगमञ्च क्षेत्र स्तब्ध

काठमाडौँ । तामाङ चलचित्र “सेमला छोरङन” निर्माण गरेर तामाङ समुदायलाई चिनाउन अमुल्य योगदान दिएका चर्चित लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान...

सुनकाेशी र राेशीकाे बीचमा गुम्बा निर्माण, सहयाेगी दाताकाे नामवली विवरण

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ स्थित सुनकोशी राेशीकाे बीचमा गुम्बा निर्माण भइरहेको छ । संघीय राजधानीबाट करिब ७० किलोमिटरको दुरीमा काभ्रेको तेमाल...

के ताम–हापले ¥यापगीतमा आएको विकृतिलाई रोक्न सकिन्छ ?

काठमाडौँ । रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपको “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध...

सेकुवा जक्सनमा 1 million views ”आताउ सेम चम चम”

काठमाडौँ । हेरुका लामा युटुब च्यानल अफिसियलबाट सार्वजनिक भएको आताउ सेम चम चम म्युजिक भिडियोले नब्बेदिनमा दश लाख (१ मिलियिन) भ्युज कमाउन सफल भएको...

हिउँ जस्तै गाेरी त्याे सुन्दरी को होला ? तर मोडल निरञ्जली लामाको हराएको पोका भेटिएन

दोलखा । काठमाडौँ देखि करिब १८२ किलोमिटर टाडा रहेको दोलखाको मुंडे हुँदै चुनढुंगा, अनि फिल्म सिटि डाङडुङ्गे डाँडा प्राकृितक सुन्दरताको खानी हो भन्दा फरक...
Language »