सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

विश्वकै एक फरक स्वतन्त्र अभियान, वाग्मती सफाई महा—अभियानको बाह्रबर्ष — शम्भु उप्रेती

“राष्ट्रको लागि हप्ताको दुई घन्टा” भन्ने मूल नारा सहितको नागरिक समाजका सहृदयी मानिस हरुको स्वच्छीक सहभागिता बाट थालनि गरिएको राष्ट्रको लागि निःस्वार्थ योगदानको नाम हो वाग्मती सफÞाई महा—अभियान ।वाग्मती...

मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ

नेपालगन्ज, साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ...

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका...

प्रदीप यादव बन्नुभयो स्वाथ्यमन्त्री : राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी...

लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी जसपामा

नेपालगन्ज, बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी...

विश्वभर काेराेना भाइरस बाट ज्यान गुमाउनेकाे संख्या २ लाख ४० हजार हाराहारी,३४ लाख बढी संक्रमित

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट ज्यान गुमाउनेकाे संख्या भने २ लाख ४० हजार हाराहारी पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो...

थप दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौँ। नेपालमा फेरी शुक्रबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार...

कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २,३०,४०१ पुग्यो, ३२ लाख ६१ हजार बढी संक्रमित

काठमाडौं । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार ४०१ पुगेको छ । वल्र्डोमिटर्स इन्फो डटको...

एसईई र कक्षा १२ को परीक्षा जेठ अन्तिममा

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार...

अमेरिका भनेर मात्रै के गर्नु बाबै ?

अमेरिकाकाे न्यूयोर्क शहरकाे अवस्था कस्ताे छ ? सामाजिक संजालमा साहित्यकार नदिया लिभाङले स्टाटस लेखेकाे छ । उहाँकाे स्टाटसलाई जस्ताकाे तस्तै साभार........ पापी पेटको सवाल ——धेरैपछि...

काेराेनाका मुख्य लक्ष्ण के हाे ? कस्ताे अवस्थामा अस्पताल जाने ?

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण २ लाख २७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३१ लख ९० हजार भन्दा धेरै पुगिसकेको...
Language »