सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिवमा अनुज खड्का

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिव पदमा युवा नेता अनुज खड्का अत्यधिक बहुमतसहित निर्वाचित भएका छन्। पार्टीभित्र पुस्तान्तरण, संगठनमा नयाँ ऊर्जा तथा...

जब मैले डाक्टरको हातमा धार्मिक ग्रन्थ देखें…अनि अस्पतालभित्र मन्दिर

प्रकृति, आध्यात्म र स्वास्थ्यलाई जीवनसँग जोड्ने एउटा फरक सोच डि.बि. पराजुली कहिलेकाहीँ जीवनमा देखिएका सामान्य दृश्यले पनि मनमा गहिरो...

खेलकुदमार्फत आत्मरक्षाको अभियान : गोकर्णेश्वरमा युनिटी तेक्वान्दो डोजाङको विशेष प्रशिक्षण हुँदै

काठमाडौं । स्थानीयस्तरमा खेलकुदको विकास र बालबालिकामा आत्मरक्षासम्बन्धी सीप विस्तार गर्ने उद्देश्यले युनिटी तेक्वान्दो डोजाङले विशेष प्रदर्शन तथा...

अत्तरखेलमा असोज २५ गते ‘बिएमजे दशैं कप’ फुटबलको रोमाञ्चक भिडन्त

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा रहेको वि प्ले स्पोर्टस् एरिनामा असोज २५ गते ‘बिएमजे दशैं कप–२०८३’ फुटबल...

नेपाली जनसम्पर्क समितिबाट कांग्रेस केन्द्रीय सदस्यमा रबिना थापाको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय...

थप १३३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा...

अमेरिकामा ४१ लाख ६९ हजार कोरोना संक्रमित, एकै दिन थपिए ६९ हजार

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमित संख्या ४१ लाख ६९ हजार ११६ पुगेको छ। करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजार...

भारतमा एकैदिन थपिए सर्वाधिक ४८ हजार संक्रमित, ७५५ जनाको मृत्यु

काठमाडौँ /०९ साउन ।लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ । दुइ...

काठमान्डौ उपत्यका मा अर्को जन भूकम्प आउने संकेत

उपत्यका ब्यापी सडक विस्तार पिडित संघर्ष समिती तथा गुठी आन्दोलन को जग मा स्थापित भएको उपत्यकाको ने वार समुदाय को एकता र उपत्यका को...

कक्षा ११ को परीक्षाको नयाँ कार्यविधि,विद्यालयले नै परीक्षा लिने

काठमाडौं । कक्षा ११ को रद्ध गरिएको परीक्षाको लागि सरकारले कार्यविधि जारी गरेको छ। मन्त्रालयले सरकारले लकडाउन र कोरोना महामारीका बीच स्थगित गरेको ११ को...

सुनको मुल्य फेरि बढ्यो, आज इतिहासकै नयाँ रेर्कड

काठमाडौं । काठमाडौं, सुनको भाउ फेरि बढेको छ। हिजो एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड बनाएको छ। योसँगै अहिलेसम्मकै...
Language »