सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

टेक तामाङको मर्मस्पर्शी ‘जित्नेहरूको पनि’ सार्वजनिक

काठमाडौं ।  नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) तथा वरिष्ठ गीतकार टेक तामाङले नयाँ गीत सार्वजनिक गरेका छन् । टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत ‘जित्नेहरुको पनि...

जेनजी आन्दोलनमा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु

काठमाडौं । जेनजी आन्दोलनको क्रममा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का ३६ वर्षीय लक्ष्मण राईको मृत्यु...

नेपालगञ्जमा ‘गुल्जार–ए–अदब’को ५९०औँ मासिक तरही मुशायरा सम्पन्न

नेपालगञ्ज , नेपालगञ्जस्थित साहित्यिक संस्था गुल्जार–ए–अदबद्वारा आयोजित ५ सय ९०औँ मासिक तरही मुशायरा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा भव्य रूपमा सम्पन्न भएको छ।यस पटकको मुशायराको तरही...

पाल्पाको तानसेन-गुल्मी सडक खण्डमा भ्यान दुर्घटना, १४ जना घाइते

काठमाडौं। पाल्पाको तानसेन नगरपालिका–१४ देउरालीस्थित तानसेन–गुल्मी पक्की सडक खण्डमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दिउँसो करिब १२:२५ बजे...

अस्पतालका सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेका वडादशैं, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको...

गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

काठमाडौं। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बस्ने सरकारी निवासमा फेरि आगजनी भएको छ । गए राति करिब साढे २ बजेको समयमा अज्ञात व्यक्तिहरूले पहिले नै आगजनीमा...
Language »