सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

घरमा विमान खसेपछि झ्यालबाट हामफालेर ज्यान जोगाए एक डाक्टरले

काठमाडौं ।  भारतको गुजरातमा बोइङ जहाज बजारिएको घरमा बसेका एक व्यक्तिले झ्यालबाट हामफालेर आफ्नो ज्यान जोगाएका छन्।  बिबिसीका अनुसार जहाज बजारिएको सो घर एक अस्पतालको...

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा बन्द भएको छ।यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।  मंगलबार १० अर्ब १६...

ट्रम्पको भन्सार युद्धका कारण विश्व अर्थतन्त्र सुस्ताउने विश्व बैंकको प्रक्षेपण, अमेरिकालाई नै धेरै घाटा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सारा विश्वसँग सुरू गरेको भन्सार युद्धका कारण यो वर्ष विश्व अर्थतन्त्र सुस्ताउने विश्व बैंकले प्रक्षेपण गरेको छ। मंगलबार ग्लोबल इकोनमी प्रस्पेक्ट्स...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-८ बौथलीचोक बस्ने  ६० वर्षीय भाईराज श्रेष्ठलाई अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ८ सय ७५ ग्राम र चरेश जस्तो देखिने पदार्थ...

मेयर बालेन र कर्मचारीको भ्रमण खर्चको नाममा ५२ लाख बढी अनियमितता

काठमाडौं‌ । महालेखापरीक्षकको कार्यालयले काठमाडौं महानगरपालिकामा ५२ लाख बढी खर्च अनियमितता भएको पाइएको बताएको छ । आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा मेयर बालेनसहित महानगरका कर्मचारीहरूले...

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

काठमाडौं‌ । सर्वोच्‍च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन्। मंगलबार न्यायपरिषदले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको हो। वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत...
Language »